दफा
संक्षिप्त नाम र प्रारम्भ

१. संक्षिप्त नाम र प्रारम्भ ः

(१) यस आदेशको नाम “पाथीभरा क्षेत्र विकास समिति (गठन) आदेश, २०५३” रहेको छ ।
(२) यो आदेश तुरुन्त प्रारम्भ हुनेछ ।